Tuesday, August 9, 2011

कता कता तिमीलाई , देखे जस्तो लाग्छ ,
मेरो आँखा भित्र कतै , लुके जस्तो लाग्छ,

चौतारी मा हो कि कतै , दोबाटोमा हो ,
तिमिसग आँखा मेरो , जुधे जस्तो लाग्छ
भेटमा कतै तिमिसग , बोले जस्तो लाग्छ
मेरो आँखा भित्र कतै , लुके जस्तो लाग्छ,

भन्ज्यांग मा होकी कतै , देउराली मा हो ,
तिमिसग लुकामारी , खेले जस्तो लाग्छ,
भेटमा कतै माया प्रिती , गासेजस्तो लाग्छ ,
मेरो आँखा भित्र कतै , लुक्र जस्तो लाग्छ ,

No comments:

Post a Comment